नौ महिनापछि अमेरिकी युद्धपोत फर्कियो

  • शुक्रबार​ ५ भौ २०८३ ०२:५२ PM
वासिङ्टन, भदौ ५ गते । इरानसँगको द्वन्द्वका क्रममा मध्यपूर्वमा नौ महिनाभन्दा बढी तैनाथ रहेको अमेरिकी विमानवाहक युद्धपोत युएसएस अब्राहम लिङ्कन स्वदेश फर्कने यात्रामा निस्किएको छ । ला...