गणतन्त्र बलियो बनाउन आवश्यक कानुन निर्माण र अधिकारको बाँडफाँड आवश्यकः सांसद कोइराला

  • शुक्रबार​ ५ भौ २०८३ ०८:४६ AM
काठमाडौं । राष्ट्रिय सभामा नेकपा (एमाले) की सांसद रुक्मिणी कोइरालाले नेपालको संविधानले व्यवस्था गरेको संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउन आवश्यक कानुनहरूको निर्माण र अधिकारको बाँडफाँड तत्काल हुनुपर्ने बताएकी छन् । शुक्रवार राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद कोइरालाले संविधान जारी भएको १० वर्ष पुग्न लाग्दा समेत तीन वर्षभित्र बनिसक्नुपर्ने कतिपय कानुनहरू हालसम्म निर्माण हुन नसक्नुले संघीयता