डीडीसीको घ्यू पहिलोपटक दुबई निर्यात

  • शुक्रबार​ ५ भौ २०८३ ०८:१९ AM
काठमाण्डु– सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) ले नेपाली घ्यूको अन्तर्राष्ट्रिय बजार विस्तार गर्ने क्रममा दुबईमा बिक्री सुरु गरेको छ । डीडीसीले शुक्रबार पहिलो खेप ६ सय किलो घ्यू दुबई पठाएको हो । दुबईमा रहेका नेपाली उपभोक्तालाई लक्षित गरी त्यहाँका बिक्रेतामार्फत घ्यू बिक्री गरिने संस्थानले जनाएको छ । यसका लागि डीडीसीले रातो र चन्द्र–सूर्य इन्टरनेसनलसँग