४ महिनादेखि माइतीघरमा धर्ना बसेकी दीपा नेपालीको विषय राष्ट्रिय सभामा उठ्यो

  • शुक्रबार​ ५ भौ २०८३ ०८:२९ AM
काठमाण्डु- राजधानीमा डेरा खोज्दा जातीय विभेद खेप्नुपरेको भन्दै माइतीघर मण्डलामा लामो समयदेखि अनसनरत दीपा नेपालीको विषय राष्ट्रिय सभामा उठेको छ । शुक्रबारको राष्ट्रिय सभा बैठकमा नेकपा सांसद् घनश्याम रिजालले दीपाको माग सम्बोधनका सरकारले तत्काल संवाद थाल्नुपर्ने बताए ।नेपालीसँग वार्ता गर्न सरकारलाई रुलिङ गर्न उनले सभाध्यक्षसमक्ष माग गरे । ‘सरकारले दीपा नेपालीसँग संवादको समेत आवश्यकता नठान्नु