पार्टी एकताबारे देउवा र शेखर कोइरालाबीच छलफल

  • शुक्रबार​ ५ भौ २०८३ ०८:३० AM
काठमाण्डु – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइरालाबीच भेटवार्ता भएको छ। कांग्रेसभित्र १५औँ महाधिवेशनको कार्यतालिकालाई लिएर विवाद चर्किएको बेला पूर्वसभापति देउवा र नेता कोइरालाबीच भेटवार्ता भएको हो । कोइराला बिहीबार बिहान १० बजे काठमाण्डुको महाराजगन्जस्थित शान्तिप्रिय मार्गमा रहेको देउवा निवास पुगेका थिए । उनीहरुबीच ४० मिनेट छलफल भएको कोइरालाका स्वकीय सचिव