रास्वपाले बनायो ‘राइट टु रिकल’ अवधारणा समिति

  • शुक्रबार​ ५ भौ २०८३ ०८:५१ AM
काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राइट टु रिकल अवधारणा समिति बनाएको छ। शुक्रबार बसेको केन्द्रीय समिति बैठकले महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा ११ सदस्यीय अवधारणा समिति गठन गरेको हो। महामन्त्री आचार्यले सदस्यहरू थप्ने बताइएकाे छ । यस्तै बैठकले मधेस प्रदेशको महाधिवेशन हुन नसक्नुका कारण पत्ता लगाउन अडिट समिति गठन गरेको छ। समितिको संयोजकमा सहमहामन्त्री हरि ढकाल