प्रधानमन्त्री शाहको मुस्ताङ भ्रमणबारे प्रधानमन्त्री कार्यालयले भन्यो– ‘निजी भ्रमण हो’

  • शुक्रबार​ ५ भौ २०८३ ०८:५७ AM
काठमाडौं । प्रधानमन्त्री बालेन शाहको पोखरा–मुस्ताङ भ्रमण निजी भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । शुक्रबार प्रधानमन्त्री कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता हेमराज अर्यालले प्रधानमन्त्री शाहको भ्रमण निजी भएको स्पष्ट पारेका हुन् । प्रधानमन्त्रीको भ्रमण निजी भएकाले यससम्बन्धी थप जानकारी आवश्यक परे प्रधानमन्त्रीको निजी सचिवालयबाट लिन उपयुक्त हुने उनले बताए । प्रधानमन्त्री शाह शुक्रबार