राष्ट्रियसभामा बालिका बलात्कारपछि हत्या घटनाका दोषीलाई कारबाही गर्न माग
शुक्रबार ५ भौ २०८३ ०८:४३ AM
काठमाडौँ / राष्ट्रियसभाका सदस्यहरुले बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनाप्रति दुःख व्यक्त गर्दै दोषीलाई कारबाही गर्न माग