मेटाका प्रमुख कार्यकारी अधिकृत मार्क जुकरबर्गले दक्षिणपूर्वी आयरल्यान्डमा रिभर ब्ल्याकवाटरलाई नियाल्ने उन्नाइसौँ शताब्दीको गोथिक शैलीको ऐतिहासिक क्यासल खरिद गरेका छन्। जुकरबर्ग र उनको परिवारले उक्त ऐतिहासिक घरको संरक्षणलाई निरन्तरता दिन पाउँदा उत्साहित रहेको र आयरल्यान्डमा समय बिताउन उत्सुक रहेको उनका प्रवक्ताले बताएका छन्। स्ट्रान्कली क्यासल नामको उक्त भवन करिब सन् १८३० मा रिभर ब्ल्याकवाटरलाई हेर्ने