संसदीय सुनुवाई समितिको क्षेत्राधिकार र गोपनीयतामा सचेत बन्न कविन्द्र बुर्लाकोटीको आग्रह

  • शुक्रबार​ ५ भौ २०८३ ०८:२५ AM
सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले संसदीय सुनुवाई समितिका आन्तरिक छलफल, दस्ताबेज र क्षेत्राधिकारका विषयमा गम्भीर हुनुपर्ने बताएका छन् । शुक्रबार सिंहदरबारमा बसेको समितिको बैठकमा बोल्दै बुर्लाकोटीले समितिका दस्ताबेजको अध्ययन, कानुनी विश्लेषण तथा निर्णय प्रक्रियाअघिका आन्तरिक विषय सार्वजनिक गर्दा विशेष सावधानी अपनाउनुपर्ने बताएका हुन् । समितिका छलफल पारदर्शी हुनुपर्ने भए पनि