काठमाडौं । रोयल इन्फिल्डले गोरखा समुदायको साहस, दृढता र अदम्य भावनाबाट प्रेरित क्लासिक ३५० ‘गोरखा एडिसन’ नेपाली बजारमा सार्वजनिक गरेको छ । नेपालको गौरवपूर्ण गोरखा इतिहास र पहिचानलाई सम्मान गर्दै ल्याइएको यो विशेष संस्करणमा आकर्षक ‘गोरखा ग्रीन’ रङ तथा क्रस खुकुरीको विशेष चिन्ह प्रयोग गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार, क्लासिक ३५० को मौलिक… Continue reading रोयल इन्फिल्डको क्लासिक ३५० ‘गोरखा एडिसन’ नेपालमा सार्वजनिक, मूल्य कति ?