‘नाडा अटो शोमा गाडी मात्रै होइन, गाडी चलाउने उद्योग पनि देखिनेछन्’

  • शुक्रबार​ ५ भौ २०८३ ०८:४१ AM
काठमाडौं। आगामी भदौ ९ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु हुने १८औं संस्करणको ‘नाडा अटो शो २०२६’ मा सवारीसाधनसँगै अटोमोबाइल उद्योगको सम्पूर्ण इकोसिस्टम प्रदर्शन हुने भएको छ । करिब तीन लाख वर्गफिट क्षेत्रफलमा आयोजना हुने अटो शोमा दुई सयभन्दा बढी स्टल रहनेछन्। प्रदर्शनीमा २३ यात्रुवाहक, १७ हल्का व्यावसायिक र १३ दुईपाङ्ग्रे गरी ५३ वटा सवारी ब्रान्ड सहभागी… Continue reading ‘नाडा अटो शोमा गाडी मात्रै होइन, गाडी चलाउने उद्योग पनि देखिनेछन्’