रासायनिक मलको समस्या समाधान गर्न १२ सदस्यीय अध्ययन कार्यदल गठन, प्रतिवेदन बुझाउन दुई महिनाको समय

  • शुक्रबार​ ५ भौ २०८३ ०८:५५ AM
काठमाडौं । सरकारले रासायनिक मलको आपूर्ति तथा व्यवस्थापनसँग सम्बन्धित समस्या अध्ययन गरी त्यसको अल्पकालीन र दीर्घकालीन समाधानका उपाय सिफारिस गर्न १२ सदस्यीय अध्ययन कार्यदल गठन गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव तथा प्रवक्ता हेमराज अर्यालले शुक्रबार आयोजित प्रेस ब्रिफिङमा कार्यदल गठन गरिएको जानकारी दिएका हुन् । उनका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिवको… Continue reading रासायनिक मलको समस्या समाधान गर्न १२ सदस्यीय अध्ययन कार्यदल गठन, प्रतिवेदन बुझाउन दुई महिनाको समय