‘तीनै तहका सरकार मिलेर शिक्षा क्षेत्रको विकासमा लागौँ’: मन्त्री पोखरेल

  • शुक्रबार​ ५ भौ २०८३ ०७:२२ AM
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले तीनै तहका सरकार मिलेर शिक्षा क्षेत्रको विकासका लागि काम गर्नुपनेमा जोड दिएका छन् । कैलालीको धनगढीमा आज आयोजित शिक्षा क्षेत्रका नीति, कार्यक्रम, बजेट तथा कार्यान्वयन प्रक्रियाबारे प्रदेश र स्थानीय तहका सरोकारवालाहरुको प्रदेशस्तरीय तीनदिने अभिमुखीकरण कार्यक्रममा मन्त्री पोखरेलले सबै तहको समन्वयबाट नै शिक्षामा सुधार सम्भव हुने बताए । मन्त्रीContinue reading "‘तीनै तहका सरकार मिलेर शिक्षा क्षेत्रको विकासमा लागौँ’: मन्त्री पोखरेल"