शेरबहादुर देउवा र शेखर कोइरालाबीच भेटवार्ता

  • शुक्रबार​ ५ भौ २०८३ ०८:०४ AM
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइरालाबीच भेटवार्ता भएको छ। देउवासँग भेटवार्ताका लागि कोइराला देउवा निवास पुगेका थिए । दुई नेताबीच पार्टी भित्रको विवाद समाधान, पार्टी लगायतका विषयमा छलफल भएको जानकारी दिइएको छ । देउवा समूह पार्टीको १५औँ महाधिवेशनका सम्पूर्ण प्रक्रिया रोक्न माग गर्दै आज सर्वोच्च अदालत जाँदैछ । संस्थापन पक्षले भने कार्यतालिका सार्वजनिक गरिसकेको छ । The post शेरबहादुर देउवा र शेखर कोइरालाबीच भेटवार्ता appeared first on Kalika Khabar.