जुनीचाँदेमा खोलाले बगाउँदा दुई जना बेपत्ता

  • शुक्रबार​ ५ भौ २०८३ ०१:१३ PM
कुलबहादुर शाहीजाजरकोट, भदौ ५ गते। जाजरकोटको जुनीचाँदे गाउँपालिकामा अविरल वर्षापछि आएको बाढी तथा पहिरोमा परी दुई जना बेपत्ता भएका छन् । जुनीचाँदे गाउँपालिका –६ डोग्रामा डोग्राखोला थ...