वर्षमान पुनले भने- सूचना दिनु सूचना अधिकारीको कानूनी दायित्व हो

  • शुक्रबार​ ५ भौ २०८३ ०७:१८ AM
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुनले संसदीय सुनुवाई प्रक्रियासँग सम्बन्धित सूचना उपलब्ध गराउनु सूचना अधिकारीको कानूनी दायित्व भएको बताएका छन् । शुक्रवार सिंहदरबारमा बसेको संसदीय सुनुवाई समितिको बैठकमा बोल्दै पुनले प्रचलित कानूनबमोजिम सूचना प्रवाह गर्ने विषयमा समितिले छुट्टै निर्देशन दिन आवश्यक नरहेको बताए । सूचना माग गर्ने व्यक्तिलाई कानूनले तोकेको ढाँचामा सूचना उपलब्ध