नोटबन्दी गर्ने कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

  • शुक्रबार​ ५ भौ २०८३ ०७:२३ AM
काठमाण्डु– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले नोटबन्दी गर्नेबारे नसोचेको बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी कार्यालय वनस्थलीमा आयोजना गरेको नागरिक, नीति र नेतृत्व संवाद कार्यक्रममा बोल्दै उनले नोटबन्दीबारे नसोचेको बताएका हुन् । छलफलमा सहभागीले ‘नोटबन्दी किन नगर्ने ?’ भन्ने प्रश्नको जवाफमा उनले भने ‘नोटबन्दीका बारेमा यहाँहरूका रोचक प्रश्नहरू सुनेँ। तर, अहिले हामीलाई