नेकपाले भन्योः रास्वपाले संविधान बुझेकै छैन, व्यवस्था जोगाउने स्पष्ट प्रतिबद्धता चाहियो

  • शुक्रबार​ ५ भौ २०८३ ०७:३१ AM
काठमाण्डु–नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रमुख सचेतक युवराज दुलालले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको मर्म नै नबुझेको आरोप लगाएका छन् । शुक्रबार आयोजित ‘संघीयता, संविधान संशोधन र कार्यविस्तृतीकरण’ विषयक अन्तरक्रियामा दुलालले सरकारको नेतृत्व गरिरहेको दलका नेताहरूबाटै ‘संविधान र व्यवस्था नै फाल्ने कि राख्ने’ भन्ने बहस भइरहनु गम्भीर विषय भएको