काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री विराजभक्त श्रेष्ठले आगामी हिउँदमा पर्नसक्ने ‘सुपर एल निनो’को प्रभाव र त्यसले निम्त्याउन सक्ने खडेरीप्रति उच्च सतर्कता अपनाउनुपर्ने बताएका छन् । जल तथा ऊर्जा आयोगको सचिवालयले ललितपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले एल निनोको प्रभावले नेपालको जल, ऊर्जा र खाद्य सुरक्षामा गम्भीर चुनौती थप्न सक्ने चेतावनी दिए । अन्तर्राष्ट्रिय