एलनिनोको जोखिम व्यवस्थापनमा पूर्वतयारी र समन्वय अपरिहार्य: सचिव दवाडी

  • शुक्रबार​ ५ भौ २०८३ ०७:३८ AM
जलवायुजन्य जोखिम व्यवस्थापनमा भरपर्दो सूचनाको प्रवाह, विभिन्न निकायबीचको समन्वय र समयमै गरिने निर्णय महत्वपूर्ण हुने दवाडीको भनाइ छ ।