गरिमाको बलात्कारपछि हत्या भएको विरोधमा काँकरभिट्टामा र्‍याली

  • शुक्रबार​ ५ भौ २०८३ ०७:४२ AM
बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या भएको विरोधमा आज काँकरभिट्टामा र्‍याली भएको छ ।