तेमाल बृहत् खानेपानी आयोजनाः पाँच वर्ष लम्बियो, अझै अनिश्चित

  • शुक्रबार​ ५ भौ २०८३ ०७:५१ AM
एघार वर्ष पूरा हुँदासम्म तेमाल बृहत् खानेपानी आयोजना निर्माण पूरा हुन सकेन । आयोजना विसं २०७२ असार महिनामा सम्झौता भई विसं २०७८ मङ्सिरमा सक्ने लक्ष्य थियो ।