पुरानो पहिरोको पिरलो: ‘पानी पर्नासाथ डर लाग्छ’

  • शुक्रबार​ ५ भौ २०८३ ०७:५७ AM
उपत्यकाको चक्रपथ पार गरेपछि काठमाडौँको कोलाहल विस्तारै पछाडि छुट्छ । सवारीको चाप कम हुँदै जान्छ, धुवाँ–धुलो पातलिन्छ र वरिपरि हरियाली बाक्लिँदै जान्छ ।