कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै देउवा पक्षद्वारा सर्वाेच्चमा रिट दायर

  • शुक्रबार​ ५ भौ २०८३ ०७:५७ AM
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै निवर्तमान सभापति शेरबहादुर देउवा समूहले सर्वाेच्च अदालतमा रिट दायर गरेको छ । रिटमा महाधिवेशन रोक्न अन्तरिम आदेश माग गरिएको छ । संस्थापन पक्षले १५औँ महाधिवेशन प्रक्रिया अघि बढाएपछि देउवा पक्ष सर्वाेच्च पुगेको हो । सर्वोच्च अदालतले विशेष महाधिवेशन र आयोगको निर्णयलाई सदर गर्ने पूर्वनिर्णयमा पुनरावलोकनको