तेमाल खानेपानी आयोजना ११ वर्षमा पनि अधुरै, बजेट र बाढीपहिरोले थप पाँच वर्ष लम्बियो

  • शुक्रबार​ ५ भौ २०८३ ०७:४२ AM
काभ्रेपलाञ्चोक / एघार वर्ष पूरा हुँदासम्म तेमाल बृहत् खानेपानी आयोजना निर्माण पूरा हुन सकेन । आयोजना विसं २०७२ असार महिनामा सम्झौता भई विसं २०७८ मङ्सिरमा