पहिरोको जोखिममा बस्ती, वर्षा लागेपछि टाहाखेलवासी त्रसित

  • शुक्रबार​ ५ भौ २०८३ ०८:०३ AM
उपत्यकाको चक्रपथ पार गरेपछि काठमाडौँको कोलाहल विस्तारै पछाडि छुट्छ । सवारीको चाप कम हुँदै जान्छ, धुवाँ–धुलो पातलिन्छ र वरिपरि हरियाली बाक्लिँदै जान्छ । सहरको भीडबाट