नाडा महासचिवलाई प्रश्नः ईभीको तीव्र आयातले उपभोक्तामा अन्योलता त बढाएको छैन ?

  • शुक्रबार​ ५ भौ २०८३ ०७:१७ AM
भदौ गते मंगलबारबाट १८औँ संस्करणको ‘नाडा अटो शो’ आयोजना हुँदैछ । आयोजक संस्था ‘नाडा अटोमोबाइल्स एसोसियशन अफ नेपाल’ले आफ्नो ५०औँ वार्षिकउत्सवलाई मध्यनजर गर्दै यसवर्ष अटो शोलाई अझ भव्य र विशेष बनाउने तयारी गरिरहेको छ । २ लाख आगन्तुकहरुले अवलोकन गर्ने लक्ष्य लिइएको अटो शोमा विभिन्न कम्पनीहरुले भित्र्याइरहेका ब्राण्डको नयाँ मोडलको लन्चदेखि नेपालमै निर्मित यात्री स्कूटरसमेत The post नाडा महासचिवलाई प्रश्नः ईभीको तीव्र आयातले उपभोक्तामा अन्योलता त बढाएको छैन ? appeared first on Businesspana.