नोटबन्दी गर्नेबारे सोचेका छैनौँः अर्थमन्त्री

  • शुक्रबार​ ५ भौ २०८३ ०७:२२ AM
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले नोटबन्दी गर्नेबारे नसोचेको बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टी कार्यालय वनस्थलीमा आयोजना गरेको ‘नागरिक, नीति र नेतृत्व’ संवाद कार्यक्रममा बोल्दै उनले सरकारले अहिले नोटबन्दीबारे केही नसोचेको बताएका हुन् । छलफलमा सहभागी नागरिकहरूले ‘नोटबन्दी किन नगर्ने ?’ भनी प्रश्न गरेपछि अर्थमन्त्री डा. वाग्लेले सरकारको धारणा स्पष्ट पारेका हुन् । ‘नोटबन्दीका The post नोटबन्दी गर्नेबारे सोचेका छैनौँः अर्थमन्त्री appeared first on Businesspana.