सरकारले नोटबन्दी गर्नेबारे सोचेकै छैन: अर्थमन्त्री

  • शुक्रबार​ ५ भौ २०८३ ०७:२८ AM
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले नोटबन्दी नगर्ने  स्पष्ट पारेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी कार्यालय वनस्थलीमा आयोजना गरेको ‘नागरिक, नीति र नेतृत्व संवाद’ कार्यक्रममा उनले आफूले नोटबन्दी गर्नेबारे अहिले नसोचेको बताएका हुन् । छलफलमा सहभागीले ‘नोटबन्दी किन नगर्ने’ भनी सोधेको प्रश्नको जवाफमा सरकारको धारणा स्पष्ट पार्दै अर्थमन्त्रीले भने ‘नोटबन्दीका बारेमा… Continue reading सरकारले नोटबन्दी गर्नेबारे सोचेकै छैन: अर्थमन्त्री