कम्पनीलाई बोन्डमार्फत पुँजी जुटाउने बाटो खोल्दै सेबोन:कर्पोरेट बोन्ड जारी गर्न १ अर्ब चुक्ता पुँजी प्रस्ताव,यी २२ विषयमा माग्यो सुझाव

  • शुक्रबार​ ५ भौ २०८३ ०७:५५ AM
काठमाडौं। नेपाल धितोपत्र बोर्डले बैंक तथा वित्तीय संस्थामा केन्द्रित नेपालको ऋणपत्र बजारलाई विस्तार गर्दै अन्य योग्य संगठित संस्थालाई समेत ऋणपत्र जारी गरेर दीर्घकालीन पुँजी जुटाउन सक्ने व्यवस्था गर्न नयाँ नियमावलीको मस्यौदा सार्वजनिक गरेको छ । बोर्डले ‘ऋणपत्र दर्ता तथा निष्काशन नियमावली, २०८३’ को मस्यौदा सार्वजनिक परामर्शका लागि अघि सारेको हो । प्रस्तावित नियमावलीको मुख्य उद्देश्य… Continue reading कम्पनीलाई बोन्डमार्फत पुँजी जुटाउने बाटो खोल्दै सेबोन:कर्पोरेट बोन्ड जारी गर्न १ अर्ब चुक्ता पुँजी प्रस्ताव,यी २२ विषयमा माग्यो सुझाव