अबको डेटा प्रविधि र मानवीय सम्बन्धको संयोजनले बिक्री क्षेत्रको भविष्य निर्माण गर्छ : चेम्बर अध्यक्ष अग्रवाल

  • शुक्रबार​ ५ भौ २०८३ ०८:०७ AM
काठमाडौं। नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले डेटा, प्रविधि र मानवीय सम्बन्धको संयोजनबाट आधुनिक बिक्री क्षेत्रको भविष्य निर्माण हुने बताएका छन् । ग्रोथ लिडरशिप एकेडेमीद्वारा शुक्रबार एक होटलमा आयोजित सेल्स समिटलाई सम्बोधन गर्दै अध्यक्ष अग्रवालले आधुनिक बिक्री प्रणाली वस्तु वा सेवा बिक्री गर्ने प्रक्रियामा मात्र सीमित नरहेको बताए । उनका अनुसार ग्राहकलाई बुझ्ने, मूल्य… Continue reading अबको डेटा प्रविधि र मानवीय सम्बन्धको संयोजनले बिक्री क्षेत्रको भविष्य निर्माण गर्छ : चेम्बर अध्यक्ष अग्रवाल