काठमाडौं । नेपालमा यो महिना सवारीसाधनका नयाँ मोडल र प्रविधि हेर्नमा बितेको छ । अब आगामी साता भने गाडी खरिद गरेपछि आवश्यक पर्ने सेवा, उपकरण तथा वित्तीय सुविधाबारे जानकारी लिन सकिने भएको छ। भदौ ९ गतेदेखि भृकुटीमण्डपमा सुरु हुने ‘एचपी ल्युब्रिकेन्ट्स प्रिजेन्ट्स १८औं नाडा अटो शो २०२६’ करिब ३ लाख वर्गफिट क्षेत्रफलमा सञ्चालन हुनेछ। प्रदर्शनीमा २ सयभन्दा बढी स्टल रहनेछन् भने २३ यात्रुवाहक, १७ हल्का व्यावसायिक र १३ दुईपाङ्ग्रे गरी ५३ वटा सवारी ब्राण्ड सहभागी हुनेछन्। तर यसपटक नाडा अटो शोको विशेषता सवारी ब्राण्डमा मात्र सीमित छैन। प्रदर्शनीमा करिब ७० वटा कम्पनीले ... The post नाडा अटो शोमा गाडी मात्र होइन, सवारीसाधनसँग जोडिएको सम्पूर्ण उद्योग देखाइने appeared first on Kalika Khabar.