सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

  • शुक्रबार​ ५ भौ २०८३ ०६:४८ AM
नेपाली भाषा खस भाषाको उद्गमस्थल जुम्लाको हाट सिँजामा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालनमा आएको छ। कनकासुन्दरी गाउँपालिकाअन्तर्गत गुठीज्युला बजार क्षेत्रमा आजदेखि फोरजी  सेवा सुरु भएको हो। नेपाल टेलिकम जुम्ला कार्यालय The post सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा appeared first on Technology Khabar.