विमानस्थल निर्माण अलपत्र, जग्गामा स्थानीयको घाँस खेती

  • शुक्रबार​ ५ भौ २०८३ १२:०६ PM
भक्तिविलास पोखरेलगाईघाट, भदौ ५ गते । उदयपुरमा निर्माण गर्ने भनिएको सगरमाथा आन्तरिक विमानस्थलका लागि छुट्याइएको जग्गा विस्तारै अतिक्रमणको जोखिममा परेको छ । बजेट अभावका कारण विमानस्थ...