निजामती कर्मचारीका लागि आइतबारदेखि विशेष ओपिडी

  • शुक्रबार​ ५ भौ २०८३ १२:४६ PM
काठमाडौँ, भदौ ५ गते । निजामती कर्मचारी अस्पतालले प्रत्येक आइतबार ९ देखि १ बजेसम्म निजामती कर्मचारी तथा परिवार लक्षित विशेष ओपिडी सेवा सञ्चालन गर्न लागेको छ । विशेष ओपिडी सेवामा इन्...