सिँजा उपत्यकामा पुग्यो टेलिकमको फोर–जी सेवा

  • शुक्रबार​ ५ भौ २०८३ १२:४७ PM
गोरखापत्र अनलाइनकाठमाडौँ, भदौ ५ गते । नेपाली भाषा खस भाषाको उद्गमस्थल जुम्लाको हाट सिँजामा नेपाल टेलिकमको फोर–जी सेवा सञ्चालनमा आएको छ । कनकासुन्दरी गाउँपालिकाअन्तर्गत गुठीज्युला ब...