रास्वपाको केन्द्रीय समिति बैठक सुरु

  • शुक्रबार​ ५ भौ २०८३ १२:५४ PM
काठमाडौँ, भदौ ५ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक सुरु भएको छ । पार्टी सभापति रवि लामिछानेको निर्देशानुसार शुक्रबार वनस्थलीस्थित केन्द्रीय कार्या...