मेलौलीमा प्रशासनिक सेवा, सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

  • शुक्रबार​ ५ भौ २०८३ ०६:४९ AM
गत वैशाख २४ गते इलाका प्रशासन कार्यालय स्थापना भएपछि स्थानीयवासीले यी सेवासहित अन्य प्रशासनिक सेवा पनि मेलौलीबाटै लिन पाएका छन् ।