रास्वपा बैठक सुरु, स्थानीय निर्वाचनदेखि सांसदलाई तालिम र जनप्रतिनिधि फिर्ता बोलाउने एजेण्डा पेस

  • शुक्रबार​ ५ भौ २०८३ ०७:०९ AM
काठमाण्डु– सरकार नेतृत्वकर्ता दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै उम्मेदवार छनोटको प्रक्रिया र संगठनात्मक संरचनाबारे छलफल थालेको छ । वनस्थलीस्थित घण्टी घरमा जारी केन्द्रीय समिति बैठकमा स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट, पार्टीका विभिन्न तहमा मनोनयन तथा आगामी कार्यक्रम र अभियानका विषयलाई मुख्य एजेन्डा बनाइएको छ । महामन्त्री विपिनकुमार आचार्यका