खलंगा–जाजरकोटको जुनीचाँदे गाउँपालिका–६ मा बाढीमा परेर दुई जना बेपत्ता भएका छन् ख। बेपत्ता हुनेमा स्थानीय ३९ वर्षीया रचना थापा र ६४ वर्षीय देवबहादुर सिंह छन् । उनीहरू डोग्राखोलामा आएको बाढीमा परेर बेपत्ता भएको प्रहरीले जनाएको छ । थापालाई बुधबार साँझ गोठबाट घर फर्किने क्रममा र सिंहलाई शुक्रबार बिहान बाढीले बगाएको हो । बेपत्ताको खोजीका लागि