संसदीय सुनुवाई समितिका आन्तरिक विषय सार्वजनिक गर्दा सावधानी अपनाउनुपर्छ: बुर्लाकोटी

  • शुक्रबार​ ५ भौ २०८३ ०६:५४ AM
बुर्लाकोटीले संसदीय सुनुवाई समितिका आन्तरिक छलफल, दस्ताबेज र क्षेत्राधिकारका विषयमा गम्भीर हुनुपर्ने बताएका छन् ।