फैसला भइसकेका पुराना विषयमा सुनुवाई समिति अल्झिनु हुँदैन: पदमा अर्याल

  • शुक्रबार​ ५ भौ २०८३ ०७:०६ AM
समितिले पर्याप्त अध्ययन गरेरै सिफारिस गर्ने भएकाले त्यसलाई ‘अपरिपक्व’ निर्णयका रूपमा चित्रण गर्न नमिल्ने उनको तर्क छ ।