काठमाडौं । नेपालमा पब्जी मोबाइलको राष्ट्रियस्तरको प्रतियोगिता ‘एक्सट्रिम २०२६ पीएमएनसी नेपाल फल’ आयोजना हुने भएको छ । एक्सट्रिम इनर्जी ड्रिंकले नेपालमा बढ्दै गएको ई–स्पोर्ट्सको लोकप्रियतालाई ध्यानमा राख्दै प्रतियोगिता आयोजना गर्न लागेको हो । प्रतियोगिता भदौ ६ र ७ गते काठमाडौंको दशरथ रंगशालास्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा हुनेछ । दुई दिनसम्म चल्ने प्रतियोगितामा