तीनै तहका सरकार मिलेर शिक्षा क्षेत्रको विकासमा लागौँः मन्त्री पोखरेल

  • शुक्रबार​ ५ भौ २०८३ ०६:३४ AM
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले तीनै तहका सरकार मिलेर शिक्षा क्षेत्रको विकासका लागि काम गर्नुपनेमा जोड दिएको छ । कैलालीको धनगढीमा आज आयोजित शिक्षा क्षेत्रका नीति,