बजारमा रोयल इन्फिल्डको क्लासिक ३५० गोरखा एडिसन, केके छन् विशेषता ?

  • शुक्रबार​ ५ भौ २०८३ ०६:५० AM
काठमाडौँ / रोयल इन्फिल्डले नेपालको गोरखा इतिहास, पहिचान र वीरताको सम्मान गर्दै क्लासिक ३५० गोरखा एडिसन नेपाली बजारमा सार्वजनिक गरेको छ। गोरखा समुदायको साहस, दृढता र