बल्ल पुग्यो जुम्ला सिँजामा नेपाल टेलिकमको फोर–जी नेटवर्क

  • शुक्रबार​ ५ भौ २०८३ ०७:०२ AM
काठमाडौँ  / नेपाली भाषा खस भाषाको उद्गमस्थल जुम्लाको हाट सिँजामा नेपाल टेलिकमको फोर–जी सेवा सञ्चालनमा आएको छ ।  कनकासुन्दरी गाउँपालिकाअन्तर्गत गुठीज्युला बजार क्षेत्रमा आजदेखि ४जी सेवा