अब वित्तीय संस्था बाहेकका कम्पनीले पनि ऋणपत्र निकाल्न पाउने, छुट्टै प्लेटफर्ममा कारोबार

  • शुक्रबार​ ५ भौ २०८३ ०६:२६ AM
अब बैंक तथा वित्तीय संस्था बाहेकका कम्पनीले पनि ऋणपत्र निष्काशन गर्न पाउने भएका छन्। नेपाल धितोपत्र बोर्डले ऋणपत्र निष्काशन तथा नियमनको लागि ऋणपत्र दर्ता तथा निष्काशन नियमावली, २०८३ जारी गर्ने तयारी गरेको छ । प्रस्तावित नियमावलीको मस्यौदामा बैंक तथा वित्तीय संस्थाबाहेकका कम्पनीले पनि ऋणपत्र जारी गर्न सक्ने व्यवस्था गरिएको छ। बोर्डले नेपालको ऋणपत्र बजारलाई थप The post अब वित्तीय संस्था बाहेकका कम्पनीले पनि ऋणपत्र निकाल्न पाउने, छुट्टै प्लेटफर्ममा कारोबार appeared first on Businesspana.