रोगले थलिएका ६ वर्षीय परियारलाई गाउँबाटै झिकाएर सुनील शर्माले गराए निःशुल्क उपचार

  • शुक्रबार​ ५ भौ २०८३ ०६:२५ AM
चार वर्षदेखि रोगले थलिएका ६ वर्षीय पर्वत परियारका लागि नेपाली कांग्रेसका नेता तथा काठमाडौं मेडिकल कलेजका सञ्चालक डा.सुनील शर्माले मनकारी भाव प्रकट गरेका छन् । उपचार त टाढाको कुरा, छोरालाई सुर्खेतसम्म पु¥याउने खर्चसमेत नभएको कालिकोटको एउटा विपन्न परिवारका लागि शर्माले उपचारको ढोका मात्र खोलेनन्, काठमाडौंसम्म ल्याउने खर्चदेखि अस्पतालमा खाने र उपचारको सम्पूर्ण जिम्मेवारीसमेत लिएर उदाहरण