दूरसञ्चार नीतिको मस्यौदा तयारः पाँच वर्षमा ८०% जनसङ्ख्यामा ५० एमबिपिएस ब्रोडब्यान्ड, १० वर्षमा ७% जीडीपीमा योगदान दिने लक्ष्य

  • शुक्रबार​ ५ भौ २०८३ ०६:४० AM
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार क्षेत्रका विद्यमान विभिन्न नीतिलाई एकीकृत गर्दै नयाँ एकीकृत दूरसञ्चार नीतिको मस्यौदा सार्वजनिक गरेको छ । मस्यौदाले आगामी पाँच वर्षमा न्यूनतम ५० एमबिपिएस क्षमताको ब्रोडब्यान्डसहितको दूरसञ्चार सेवाको पहुँच ८० प्रतिशत जनसङ्ख्यामा पुर्‍याउने महत्वाकांक्षी लक्ष्य अघि सारेको छ । मस्यौदाअनुसार यस्तो पहुँच आगामी १० वर्षमा ९८ प्रतिशत जनसङ्ख्यामा पुर्‍याउने लक्ष्य प्रस्ताव… Continue reading दूरसञ्चार नीतिको मस्यौदा तयारः पाँच वर्षमा ८०% जनसङ्ख्यामा ५० एमबिपिएस ब्रोडब्यान्ड, १० वर्षमा ७% जीडीपीमा योगदान दिने लक्ष्य